एनएपीएलमा छक्का हानेको बल क्याच गरेर ४ जनाले पाए २५/२५ हजार

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा छक्का हानिएको बल क्याच गर्ने दर्शकले २५ हजार नगद जितेका छन् । एनपीएलको टिकेटिङ पार्टनर खल्ती वालेटले ‘खल्ती फ्यान क्याच अफ त म्याच’ नाममा सञ्चालन गरेको क्याम्पेनमा चार जनाले बल क्याच गरेका थिए । २१ दिनसम्म सञ्चालन भएको लिगमा भोजराज जोशी, अनिल केसी, प्रशान्त पौडेल र उमेशकुमार भण्डारीले बल क्याच गरेर पुरस्कार जित्न सफल भए । उनीहरूको खल्ती अकाउन्टमा प्रतिव्यक्ति २५ हजार रुपैयाँ जम्मा गरिएको कम्पनीले जनाएको छ । खल्तीबाट टिकट काट्ने फ्यानहरूको उत्साह र उमंगलाई थप प्रोत्...

Dec 27, 2024 - 06:24
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register