फागुन ४ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ । वृष: समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ । मिथुन: दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप, शोक–सन्तापको सम्भावना छ । कर्कट: दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ । सिंह: चञ्चलता, धन […]

Feb 16, 2025 - 00:38
 0
फागुन ४ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

मेष: समय उत्तम छ । आर्थिक लाभ, खेलकुद–परीक्षामा विजय, कार्य सफल हुन सक्छ ।

वृष: समय शुभ देखिँदेन । काममा असफलता, खर्च, पेटको समस्या, कष्ट हुन सक्छ ।

मिथुन: दिन अनुकूल नभएकाले तनाव, अपच, दौडधूप, शोक–सन्तापको सम्भावना छ ।

कर्कट: दिन उत्तम छ । आर्थिक लाभ, मान–सम्मान, इज्जत–प्रतिष्ठा वृद्धि हुने देखिन्छ ।

सिंह: चञ्चलता, धन नाश, व्यर्थमा खर्च, स्वास्थ्य समस्या आउन सक्छ । सजग रहनु बेस ।

कन्या: समय बलवान् भएकाले सम्पत्ति, पुरस्कार, सम्मान प्राप्ति, मिष्ठान्न भोजन होला ।

तुला: सतर्कता अपनाउनुहोला । स्वास्थ्य समस्या, विवाद, चोटपटकको सम्भावना देखिन्छ ।

वृश्चिक: समय शुभ भएृकाले आर्थिक लाभ, खाद्यान्न प्राप्ति, उपहारादि वस्तु प्राप्ति होला ।

धनु: समय उत्तम फलदायक छ । कार्य सफल, सुख–सन्तोष, पढाइ–लेखाइमा सफलता होला ।

मकर: राजनीतिक भय, मान–सम्मानमा चोट, व्यर्थको यात्रा हुन सक्छ । सजग रहनु नै बेस ।

कुम्भ: समय अनुकूल देखिँदैन । रोगव्याधिको भय, खर्च वृद्धि, काममा बाधा–व्यवधान हुन सक्छ ।

मीन: शुभ समय भएकाले परीक्षा प्रतियोगितामा सफलता, धन लाभ हुने सम्भावना छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register