नेपाल बन्दैछ… (तस्विरहरू)

काठमाडौँ । अहिले अधिकांश युवाको मुखमा एउटै आक्रोश छ, ‘देश बन्दैन’ । तर, पछिल्लो केही योजना र कामहरुले ‘देश बन्दैन’ भन्दा पनि ‘देश बन्दैछ’ भन्ने देखाएका छन् ।  हुन त युवाहरुमा भरिएको आक्रोश झैँ देश नबनेको नै होइन । तर, बन्नुपर्ने जति छिटो नबनेको चाहिँ पक्कै हो । देशमा धमाधम निर्माण भइरहेको आयोजनाहरु जस्तै गैँडाकोट […]

May 14, 2025 - 07:42
 0
नेपाल बन्दैछ… (तस्विरहरू)

काठमाडौँ । अहिले अधिकांश युवाको मुखमा एउटै आक्रोश छ, ‘देश बन्दैन’ । तर, पछिल्लो केही योजना र कामहरुले ‘देश बन्दैन’ भन्दा पनि ‘देश बन्दैछ’ भन्ने देखाएका छन् । 

हुन त युवाहरुमा भरिएको आक्रोश झैँ देश नबनेको नै होइन । तर, बन्नुपर्ने जति छिटो नबनेको चाहिँ पक्कै हो । देशमा धमाधम निर्माण भइरहेको आयोजनाहरु जस्तै गैँडाकोट नगरपालिका-९ थुम्सीमा महेन्द्र राजमार्ग अन्तर्गत ६ लेनको सडक विस्तार कार्य अन्तिम चरणमा पुगेको छ । 

हाल उक्त सडक खण्डको कालोपत्रे (पिच) कार्य भइरहेको छ, जसले यातायातको सहजता र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register