सत्तापक्षीय दलका प्रमुख सचेतकबीच सिंहदरबारमा छलफल

काठमाडौं । सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको छलफल आज (आइतबार) बिहान सिंहदरबारमा जारी छ । उनीहरूबीच सरकारले ल्याएका अध्यादेशहरूका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ । छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलालगायत सहभागी छन् । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सचेतकहरू छलफलमा जुटेका हुन् । […]

Feb 16, 2025 - 03:42
 0
सत्तापक्षीय दलका प्रमुख सचेतकबीच सिंहदरबारमा छलफल

काठमाडौं । सत्तापक्षीय दलका प्रमुख सचेतकहरूको छलफल आज (आइतबार) बिहान सिंहदरबारमा जारी छ ।

उनीहरूबीच सरकारले ल्याएका अध्यादेशहरूका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

छलफलमा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलालगायत सहभागी छन् ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकअघि सचेतकहरू छलफलमा जुटेका हुन् ।

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरलगायत कार्यसूची

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register