नारायणी नदीमा हाम फालेका वृद्धको यसरी गरियो उद्धार

काठमाडौं । नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ । चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो । शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन् । नं. १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर […]

Feb 21, 2025 - 09:35
 0
नारायणी नदीमा हाम फालेका वृद्धको यसरी गरियो उद्धार

काठमाडौं । नारायणी नदीमा हाम फालेका एक वृद्धको सकुशल उद्धार गरिएको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकस्थित नारायणी नदीको पुलबाट हाम फालेका ७९ वर्षीय खिला शर्मालाई सशस्त्र प्रहरीले शुक्रबार उद्धार गरेको हो ।

शर्मा सोही महानगरपालिका–२ आँपटारीका बासिन्दा हुन् ।

नं. १७ गण चितवनबाट खटिएको इमिडियट रेस्पोन्स टिम (आईआरटी)ले सकुशल उद्धार गरी उपचारको लागि भरतपुर अस्पताल पठाएको सशस्त्र प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register