राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन हुँदैछ । शनिबार मध्याह्न १२ बजे भृकुटीमण्डपको राष्ट्रिय सभागृहमा पुस्तक विमोचनको कार्यक्रम रहेको छ । पुस्तकमा जीवनमा बितेका दिनहरूको सम्झना, भोगाइहरुको समीक्षा र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास गरेको शाक्यले बताएकी छन् ।

Feb 22, 2025 - 05:41
 0
राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन हुँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्यको पुस्तक ‘करुणा’ विमोचन हुँदैछ ।

शनिबार मध्याह्न १२ बजे भृकुटीमण्डपको राष्ट्रिय सभागृहमा पुस्तक विमोचनको कार्यक्रम रहेको छ ।

पुस्तकमा जीवनमा बितेका दिनहरूको सम्झना, भोगाइहरुको समीक्षा र अनुभूतिलाई पुस्तकमा समेट्ने प्रयास गरेको शाक्यले बताएकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register