क्याटेगोरी एका प्रदिप लामा बुटवल एफसीमा आबद्ध

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा क्याटेगोरी एका प्रदिप लामालाई बुटवल एफसीले टोलीमा आबद्ध गरेको छ । एनएसएलको जारी अक्सनमा एफसीले लामालाई २ लाख रुपैयाँलाई टोलीमा आबद्ध गरेको हो । गत सिजन लामाले झापाका लागि खेलेका थिए । धनगढी एफसीले क्याटेगोरी बीका जर्जप्रिन्स कार्की लाई १ लाख ७० हजार रुपैयाँमा किनेको हो । एफसी […]

Feb 22, 2025 - 05:41
 0
क्याटेगोरी एका प्रदिप लामा बुटवल एफसीमा आबद्ध

काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा क्याटेगोरी एका प्रदिप लामालाई बुटवल एफसीले टोलीमा आबद्ध गरेको छ ।

एनएसएलको जारी अक्सनमा एफसीले लामालाई २ लाख रुपैयाँलाई टोलीमा आबद्ध गरेको हो ।

गत सिजन लामाले झापाका लागि खेलेका थिए ।

धनगढी एफसीले क्याटेगोरी बीका जर्जप्रिन्स कार्की लाई १ लाख ७० हजार रुपैयाँमा किनेको हो ।

एफसी चितवनले क्याटेगोरी बीका मिलन राईलाई २ लाख रुपैयाँमा किनेको हो ।

बुटवल एफसीले फतेमान घलेलाई १ लाख ५० रुपैयाँका आबद्ध गरेको छ ।

पूर्व कप्तान नवयुग श्रेष्ठ भने पहिलो चरणमा अनसोल्ड भए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register