झापामा सवारी दुर्घटनाबाट घाइते बृद्ध महिलाको मृत्यु

झापा, १० फागुन । झापा बुद्धशान्ति गाँउपालिकामा आज भएको दुर्घटनामा घाइते भएकी एजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । बुद्धशान्ति–२ खतिवडा चौक स्थित जयपुर शनिश्चरे सडक खण्डमा मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ७५ वर्षीइा इन्द्रमाया कार्कीलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा पठाएकोमा [...] The post झापामा सवारी दुर्घटनाबाट घाइते बृद्ध महिलाको मृत्यु appeared first on Jhapa Online.

Feb 22, 2025 - 14:00
 0
झापामा सवारी दुर्घटनाबाट घाइते बृद्ध महिलाको मृत्यु

झापा, १० फागुन । झापा बुद्धशान्ति गाँउपालिकामा आज भएको दुर्घटनामा घाइते भएकी एजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

बुद्धशान्ति–२ खतिवडा चौक स्थित जयपुर शनिश्चरे सडक खण्डमा मे ९ प ७४८२ नम्बरको मोटरसाइकलले पैदल यात्री स्थानीय ७५ वर्षीइा इन्द्रमाया कार्कीलाई ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेर घाइते भएकी उनको बीएण्डसी अस्पताल बिर्तामोडमा पठाएकोमा अस्पताल पुर्याउना साथ चिकित्सकले मृत घोषित गरेका थिए ।

मोटरसाइकल पछाडी सवार बुद्धशान्ति गाँउपालिका–७ का २४ वषीृय रविन गड्तौलाको हात खुट्टामा चोट लागी सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल चालक जिल्ला इलाम सूर्योदय नगरपालिका–१०का २१ वर्षीय भुवन न्यौपानेलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ ।

The post झापामा सवारी दुर्घटनाबाट घाइते बृद्ध महिलाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register