संविधान संशोधनमा प्रदेशको सङ्ख्या हेरफेर हुनसक्ने प्रधानमन्त्रीको सङ्केत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सङ्ख्या हेरफेर हुनसक्ने सङ्केत गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनताले चाहेमा प्रदेशको सङ्ख्या घटाउन सकिने बताएका हुन् । ओलीले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छन् । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा […]

Feb 22, 2025 - 13:59
 0
संविधान संशोधनमा प्रदेशको सङ्ख्या हेरफेर हुनसक्ने प्रधानमन्त्रीको सङ्केत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशको सङ्ख्या हेरफेर हुनसक्ने सङ्केत गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले जनताले चाहेमा प्रदेशको सङ्ख्या घटाउन सकिने बताएका हुन् ।

ओलीले भने, ‘सात वटा प्रदेश ९ वटा पनि हुनसक्छन्, सात वटा प्रदेश पाँच वटा पनि हुनसक्छन् । त्यसो भयो भने पनि कुनै रुवावासी गर्नुपर्ने आवश्यक छैन । ६ वटा पनि हुनसक्छन् ।’

प्रदेशको सङ्ख्या देश, विकास र जनताको आवश्यकता अनुसार सुधार हुने कुरामा भएको बताउँदै यस्ता कुरामा ‘रुवाबासी’ गर्न जरुरी नरहेको जिकिर प्रधानमन्त्री ओलीले गरे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register