सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै इटहरी शाखा कार्यालयका लागि रोजगारी खुलाएको हो। बैंकले अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा रोजगारी खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्। त्यस्तै, आवेदकसँग बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने […]

Feb 24, 2025 - 06:19
 0
सांग्रिला डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर (सूचनासहित)

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै इटहरी शाखा कार्यालयका लागि रोजगारी खुलाएको हो।

बैंकले अफिसर, जुनियर अफिसर, एसिस्टेन्स, सिनियस एसिस्टेन्स र सुपरभाइजर पदमा रोजगारी खुलाएको हो। इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले फागुन २३ गतेसम्म आवेदन दिन सक्नेछन्।

त्यस्तै, आवेदकसँग बैंकिङ क्षेत्रमा ३ वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ। यस्तो छ बैंकले जारी गरेको सूचना:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register