नेपाल टेलिकम भन्छ: डिजिटल कारोबार गर्दा सार्वजनिक वाईफाईभन्दा मोबाइल डेटा प्रयोग गर्नु सुरक्षित

काठमाडौं । नेपाल टेलिकमले डिजिटल कारोबार गर्दा सार्वजनिक वाईफाई प्रयोग गर्नु भन्दा मोबाइल डेटा सुरक्षित हुने जनाएको छ । कम्पनीले एक सन्देश जारी गर्दै डिजिटल वालेट तथा एप मार्फत रकम पठाउन, प्राप्त गर्न वा डिजिटल भुक्तानी गर्न सार्वजनिक वाईफाई असुरक्षित हुने भएकाले मोबाइल डाटा प्रयोग गर्न सुझाएको हो । नेपाल टेलिकमका अनुसार सार्वजनिक वाईफाईमा सुरक्षा जोखिम उच्च हुने भएकाले डिजिटल कारोबार गर्दा मोबाइल डेटा प्रयोग गर्नु सुरक्षित हुन्छ । कम्पनीले ग्राहकहरुलाई सुलभ दरमा डेटा प्याकेजहरु उपलब्ध गराएको जानकारी समेत दिएको छ । यी ड...

Feb 24, 2025 - 14:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register