युक्रनको विषयलाई लिएर पुटिन र सीबीच फोनवार्ता

काठमाडौं । युक्रनको विषयलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच फोनवार्ता भएको छ । पुटिन र सीले सोमबार कुराकानी गरेको दुवै देशले पुष्टि गरिसकेका छन् । चीनका अनुसार पुटिनले राष्ट्रपति सीलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए । जहाँ रुसी प्रतिनिधि उनी अमेरिकासँग वार्ताका लागि बसेका थिए । […]

Feb 25, 2025 - 01:34
 0
युक्रनको विषयलाई लिएर पुटिन र सीबीच फोनवार्ता

काठमाडौं । युक्रनको विषयलाई लिएर रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङबीच फोनवार्ता भएको छ ।

पुटिन र सीले सोमबार कुराकानी गरेको दुवै देशले पुष्टि गरिसकेका छन् ।

चीनका अनुसार पुटिनले राष्ट्रपति सीलाई साउदी अरेबियामा भएको शान्ति वार्ताको बारेमा जानकारी गराएका थिए । जहाँ रुसी प्रतिनिधि उनी अमेरिकासँग वार्ताका लागि बसेका थिए ।

युद्ध अन्त्य गर्न साउदी अरेबियामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोभबीच शान्ति वार्ता भएको थियो ।

यता युक्रेनले भने वार्तामा आमन्त्रित नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register