फेसबुकमा विश्वभर समस्या

काठमाडौँ । फेसबुकमा अचानक समस्या आएको छ । बिहीबार बिहान एकाएक फेसबुक नखुल्ने समस्या आएको हो । अहिले वेबसाइटमार्फत फेसबुक खुलिरहेको छैन । तर एप्लिकेृशनमार्फत भने फेसबुक चलिरहेको छ । तर एप्लिसेशनबाट चलाउँदा पनि आफैँ बन्द हुने, डाटाहरु नदेखिने समस्या भने देखिएको छ । हाल यो समस्या नेपालमा देखिएको भए पनि बिहीबार विश्वभर फेसबुकमा यस्तै […]

Feb 27, 2025 - 02:40
 0
फेसबुकमा विश्वभर समस्या

काठमाडौँ । फेसबुकमा अचानक समस्या आएको छ । बिहीबार बिहान एकाएक फेसबुक नखुल्ने समस्या आएको हो ।

अहिले वेबसाइटमार्फत फेसबुक खुलिरहेको छैन । तर एप्लिकेृशनमार्फत भने फेसबुक चलिरहेको छ । तर एप्लिसेशनबाट चलाउँदा पनि आफैँ बन्द हुने, डाटाहरु नदेखिने समस्या भने देखिएको छ ।

हाल यो समस्या नेपालमा देखिएको भए पनि बिहीबार विश्वभर फेसबुकमा यस्तै समस्या देखिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register