भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद

काठमाडाैं । जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानूनविपरीत रहेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ । प्रहरी कारवाहीको क्रममा बुधबार गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्तीका विभिन्न टोलीले जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद […]

Feb 28, 2025 - 04:15
 0
भन्सार नतिरेका २८ वटा भारतीय मोटरसाइकल बरामद

काठमाडाैं ।

जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका, आवश्यक कागजपत्र नभएका, कानूनविपरीत रहेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको छ ।

प्रहरी कारवाहीको क्रममा बुधबार गस्ती गर्दै जाने क्रममा चेकजाँच गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी गस्तीका विभिन्न टोलीले जिल्लाका विभन्न स्थानबाट भन्सार नतिरेका भारतीय नम्बर पलेट भएका २८ वटा मोटरसाइकल बरामद गरेको हाे ।

पच्चिस लाख मूल्य बराबरका मोटरसाइकल नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको पर्सा प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register