अब चढ्ने होइन त ई-बग्गी ? (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ई-बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले ई-बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए । एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई-बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए । अहिले होटल गुडविलसँगको सहयोगमा […]

Mar 4, 2025 - 06:21
 0
अब चढ्ने होइन त ई-बग्गी ? (तस्विरहरु)

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ई-बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले ई-बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई-बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए । अहिले होटल गुडविलसँगको सहयोगमा महानगरले ई-बग्गी परीक्षण भइरहेको छ ।

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई-बग्गीको अवधारणा बनाएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register