एक्यानको दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न (तस्विरहरू)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न भएको छ । चैत १८ र १९ गते आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो । पहिलो दिन आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टर र दोश्रो दिन फाइनान्सिएल सेक्टरका विषयमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय […]

Apr 2, 2025 - 08:23
 0
एक्यानको दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न (तस्विरहरू)

काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान)को दुई दिने ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम सम्पन्न भएको छ । चैत १८ र १९ गते आयोजना गरिएको उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पहिलो दिन आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टर र दोश्रो दिन फाइनान्सिएल सेक्टरका विषयमा छलफल भएको थियो । कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्था, लाइफ/नन लाइफ इन्स्योरेन्स, ब्रोकर कम्पनी र एक्यानका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । बाँकी तस्विरमा हेर्नुहोस्: 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register