देख्दा चिटिक्क, भित्रभित्रै जिर्ण बन्दै जानकी मन्दिर (तस्विरहरू)

काठमाडौँ । जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको ध्यान जान नसकेको जस्तो देखिन्छ । मन्दिर बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रभित्रै मन्दिर जिर्ण बन्दै गएको छ । मन्दिरको फोहोर, पानी, मन्दिर आउने भक्तजनको जुत्ता चप्पल व्यवस्थापन राम्रो नहुँदा मन्दिर फोहोर हुँदै गएको देखिन्छ । विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल […]

Feb 5, 2025 - 10:18
 0
देख्दा चिटिक्क, भित्रभित्रै जिर्ण बन्दै जानकी मन्दिर (तस्विरहरू)

काठमाडौँ । जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको ध्यान जान नसकेको जस्तो देखिन्छ । मन्दिर बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रभित्रै मन्दिर जिर्ण बन्दै गएको छ ।

मन्दिरको फोहोर, पानी, मन्दिर आउने भक्तजनको जुत्ता चप्पल व्यवस्थापन राम्रो नहुँदा मन्दिर फोहोर हुँदै गएको देखिन्छ ।

विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल हुने गरेका छ तर मन्दिरको हालको अवस्था हेर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सकिन्छ त भन्ने प्रश्न उब्जिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register