अब नेपाल टेलिकमको मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज तथा टपअप गर्न नपाइने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले मोबाइल रिचार्ज र टप-अपको न्यूनतम सीमा ५० रुपैयाँ तोकेको छ । आजदेखि लागू हुने यो नयाँ नियमअनुसार डिजिटल वालेट, मोबाइल बैंकिङ र एमपोस प्रणालीमार्फत रिचार्ज गर्दा कम्तीमा ५० रुपैयाँको सीमा लागू हुनेछ । यसैबीच डिजिटल वालेट इसेवाले एक सूचना जारी गर्दै नेपाल टेलिकमको यस किसिमको नियम लागु भएको जानकारी आफ्ना प्रयोगकर्तालाई दिएको छ । अर्को सेवाप्रदायक खल्तीले पनि टेलिकमबाट पत्र आएको र आजैदेखि यो सीमा लागु गर्ने जानकारी टेकपानालाई दिएको छ । ...

Feb 27, 2025 - 06:43
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register