बिर्तामोडको महेन्द्र माविमा मादक पदार्थ खाएर विद्यार्थी आएपछि…
झापा, २३ फागुन । झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार स्थित महेन्द्र माविको कक्षा–९ मा अध्ययनरत विद्यार्थीले विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी विद्यालय गएका छन् । घटनाबारे विद्यालयको शिक्षक मार्फत इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटि गई विद्यालय पोशाकमा रहेको विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल [...] The post बिर्तामोडको महेन्द्र माविमा मादक पदार्थ खाएर विद्यार्थी आएपछि… appeared first on Jhapa Online.

झापा, २३ फागुन । झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार स्थित महेन्द्र माविको कक्षा–९ मा अध्ययनरत विद्यार्थीले विद्यालय पोशाकमै मादक पदार्थ सेवन गरी विद्यालय गएका छन् ।
घटनाबारे विद्यालयको शिक्षक मार्फत इलाका प्रहरी कार्यालय अनारमनीमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटि गई विद्यालय पोशाकमा रहेको विद्यार्थीलाई मादक पदार्थ बिक्री गर्ने होटल साहु बिर्तामोड–३ का ४६ वर्षीय कुमार बस्नेतलाई नियन्त्रणमा लिएर आज नियन्त्रणमा लिएर अभद्र कसुरमा दिन ५ म्याद गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
The post बिर्तामोडको महेन्द्र माविमा मादक पदार्थ खाएर विद्यार्थी आएपछि… appeared first on Jhapa Online.
What's Your Reaction?






