नेपालमा १००० नाघ्यो नेटा ईभीको बिक्री

काठमाडौं । चिनियाँ ब्रान्डको विद्युतीय गाडी नेटाले नेपालमा १००० भन्दा बढी ईभी बिक्री गर्न सफल भएको छ । नेपालका लागि नेटाको आधिकारिक वितरक सीजी मोटर्सले नेटा भी र नेटा एक्सको बिक्रीबाट यो कोसेढुङ्गा पार गरेको हो । सीजी मोटर्सले नेटा ईभीलाई २२ बिक्री तथा सेवा केन्द्रहरू र २५० भन्दा बढी चार्जिङ स्टेसनहरूको साथ रहेको जनाएको छ । जुन नेपालकै सबैभन्दा ठूलो नेटवर्क भएको दाबी समेत कम्पनीले गरेको छ । "सीजी मोटर्स र नेटा ब्रान्डप्रति बढ्दो विश्वासले नेपालको ईभी बजारमा नयाँ उपलब्धि हासिल भएको हो," कम्पनीले भनेको छ । ...

Mar 10, 2025 - 05:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register