अर्को वर्षको भदौमा हुने नाडा अटो शोका लागि स्टल बुकिङ खुल्यो, ईभी मुख्य आकर्षण हुने

  काठमाडौं। अर्को वर्षको भदौमा हुने ‘नाडा अटो शो २०२५’ को लागि स्टल बुकिङ खुलेको छ । ‍नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीका लागि आजदेखि स्टल दर्ता सुरु भएको हो । इच्छुक कम्पनीले ४ चैतसम्म बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।  १७औं संस्करणको नाडा अटो शो २०८२ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत यस शोका बारेमा चासो राखिएकाले यसपटक छिट्टै बुकिङ खुला भएको जनाइएको छ ।&nbsp...

Mar 11, 2025 - 13:21
 0
अर्को वर्षको भदौमा हुने नाडा अटो शोका लागि स्टल बुकिङ खुल्यो, ईभी मुख्य आकर्षण हुने
  काठमाडौं। अर्को वर्षको भदौमा हुने ‘नाडा अटो शो २०२५’ को लागि स्टल बुकिङ खुलेको छ । ‍नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले आयोजना गर्ने प्रदर्शनीका लागि आजदेखि स्टल दर्ता सुरु भएको हो । इच्छुक कम्पनीले ४ चैतसम्म बुकिङ गरिसक्नुपर्ने आयोजकले जनाएको छ ।  १७औं संस्करणको नाडा अटो शो २०८२ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुँदैछ । भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत यस शोका बारेमा चासो राखिएकाले यसपटक छिट्टै बुकिङ खुला भएको जनाइएको छ । ...

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register