नेपालले लगातार दोस्रोपटक जित्यो एसीसी यू-१६ क्रिकेटको उपाधि

काठमाडौं । नेपालले एसीसी इस्ट जोन कपको उपाधि जितेको छ । मलेसियाको यूकेएम वाईएसडी ओभलमा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो । सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै […]

Jul 5, 2025 - 08:13
 0
नेपालले लगातार दोस्रोपटक जित्यो एसीसी यू-१६ क्रिकेटको उपाधि

काठमाडौं । नेपालले एसीसी इस्ट जोन कपको उपाधि जितेको छ ।

मलेसियाको यूकेएम वाईएसडी ओभलमा शनिबार भएको फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

सिंगापुरले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register