यसै वर्षदेखि थ्रीजी सेवा बन्द गर्ने एनसेलको घोषणा

काठमाडौं । एनसेलले यसै वर्षभित्रमा आफ्नो थ्रीजी (3G) सेवा बन्द गर्ने घोषणा गरेको छ । काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज सेजन द्वारा आज आयोजित एक कार्यक्रममा बोल्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जाब्बोर कायुमोभले कम्पनी थ्रीजी सेवा बन्द गर्ने तयारीमा रहेको जानकारी दिएका हुन् । देशभर फोरजी सेवा विस्तार भइरहेको परिप्रेक्ष्यमा कम्पनीले पुरानो थ्रीजी प्रविधि बन्द गर्ने जनाएको छ ।

Mar 12, 2025 - 05:03
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register