प्रिशा साह मृत्यु प्रकरण: केआईआईटीमाथि कडा कारबाहीको माग

  काठमाडौँ । ओडिशास्थित केआईआईटी विश्वविद्यालयमा थप एक नेपाली विद्यार्थीले आत्महत्या गरेपछि अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ओडिशाले विश्वविद्यालयविरुद्ध कडा कारबाहीको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै एबीभीपीले गम्भीर घटना दोहोरिँदा पनि राज्य सरकार चुप बसिरहेको भन्दै तत्काल कडा कदम चाल्न आह्वान गरेको छ । बिहीबार केआईआईटी अन्तर्राष्ट्रिय छात्रावासमा बीटेक प्रथम वर्ष अध्ययनरत नेपाली छात्रा प्रिशा साह झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।  यो घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै एबीभीपी ओडिशाले राज्य सर...

May 2, 2025 - 02:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register