प्रतिनिधिसभा बैठकमा ठूला दलका शीर्ष नेता अनुपस्थित, प्रायः कुर्सी खाली (तस्वीरहरू)

काठमाडौं । जारी आज (आइतबार) जारी सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थिति नगन्य देखिएको छ । यसले गर्दा संसद्का प्रायः कुर्सी खाली देखिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत ठूला दलका शीर्ष नेता संसदमा देखिएका छैनन् । यसले गर्दा अगाडिका कुर्सी खाली देखिएका […]

Mar 16, 2025 - 05:50
 0
प्रतिनिधिसभा बैठकमा ठूला दलका शीर्ष नेता अनुपस्थित, प्रायः कुर्सी खाली (तस्वीरहरू)

काठमाडौं । जारी आज (आइतबार) जारी सङ्घीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक सांसदहरूको उपस्थिति नगन्य देखिएको छ । यसले गर्दा संसद्का प्रायः कुर्सी खाली देखिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत ठूला दलका शीर्ष नेता संसदमा देखिएका छैनन् । यसले गर्दा अगाडिका कुर्सी खाली देखिएका छन् ।

पाँचौ दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सदनमा अनुपस्थित छन् । यसले गर्दा अगाडिको कुर्सी खाली देखिएको छ ।

बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे सुरु भएको हो ।

बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीनवटा विधेयक पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

तस्वीरहरू :

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register