भारतीय दूतावासको आयोजनामा गल्फ प्रतियोगिता : दुई प्रतिभालाई प्रोत्साहनस्वरुप एक–एक लाख

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले अम्बासडर इन्भाइटेसनल गल्फ प्रतियोगिता २०२५ काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजना गरेको छ । शनिबार आयोजित यस कार्यक्रममा प्रमुख गल्फरहरू, सरकारी अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू र गेल्फप्रेमीहरूको उपस्थिति रहेको थियो । सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवल यस प्रकारका खेलकुद कार्यक्रमहरूमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । […]

Mar 9, 2025 - 02:09
 0
भारतीय दूतावासको आयोजनामा गल्फ प्रतियोगिता : दुई प्रतिभालाई प्रोत्साहनस्वरुप एक–एक लाख

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले अम्बासडर इन्भाइटेसनल गल्फ प्रतियोगिता २०२५ काठमाडौंको गोकर्ण रिसोर्टमा आयोजना गरेको छ ।

शनिबार आयोजित यस कार्यक्रममा प्रमुख गल्फरहरू, सरकारी अधिकारीहरू, कूटनीतिक प्रतिनिधिहरू र गेल्फप्रेमीहरूको उपस्थिति रहेको थियो ।

सो अवसरमा भारतीय राजदूत नवीन श्रीवास्तवल यस प्रकारका खेलकुद कार्यक्रमहरूमार्फत भारत र नेपालबीचको सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेका थिए । नेपालका गल्फसँग सम्बन्धित व्यक्तिहरूलाई प्रोत्साहित गर्न निरन्तर प्रयास गर्ने पनि उनले बताए ।

दूतावासले नेपालका दुई प्रतिभावान युवा गल्फरलाई प्रोत्साहनस्वरुप एक–एक लाख रुपैयाँ प्रदान गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register