एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा, ३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्बूलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर पञ्चावति–४ घर भइ मोरङको बुढीगंगा–२ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् । चैत २ गते राति पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ [...] The post एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु appeared first on Jhapa Online.

Mar 16, 2025 - 07:24
 0
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

झापा, ३ चैत । मोरङको बुढीगंगा गाउँपालिका–३ स्थित कोशी लोकमार्गमा एम्बूलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर पञ्चावति–४ घर भइ मोरङको बुढीगंगा–२ स्थितमा बस्दै आएका २४ वर्षीय आशिष राई रहेका छन् । चैत २ गते राति पौने ११ बजे दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मनमाया स्मृति प्रतिष्ठानको को. १ च ४७७४ नम्वरको एम्बुलेन्स अनियन्त्रित भइ सडक डिभाईडरमा ठोक्किई दुर्घटना हुँदा घाइते भएका चालक राईको विराट टिचिङ अस्पताल गंगा चौकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

The post एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register