२५ करोडसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । २५ करोड रुपैयाँ नगदसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो । उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । ट्रकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Mar 18, 2025 - 05:05
 0
२५ करोडसहित काठमाडौंबाट दुईजना पक्राउ

काठमाडौं । २५ करोड रुपैयाँ नगदसहित काठमाडौंबाट दुईजना पक्राउ परेका छन् ।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाबाट पक्राउ गरेको हो ।

उनीहरूले उक्त नगद ट्रकमा राखेका थिए । ट्रकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register