आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त गौशालालाई अनुमति दिएको हो । अभ्रद व्यवहारसम्बन्धी मुद्दामा गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई पक्राउ गरेको थियो । पशुपति क्षेत्र विकास कोषले […]

Jan 16, 2025 - 06:38
 0
आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अभद्र व्यवहारको आरोपमा पक्राउ परेकी आशिका तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले तामाङलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरी वृत्त गौशालालाई अनुमति दिएको हो ।

अभ्रद व्यवहारसम्बन्धी मुद्दामा गौशाला प्रहरी वृत्तको टोलीले बुधबार तामाङलाई पक्राउ गरेको थियो ।

पशुपति क्षेत्र विकास कोषले कर्मचारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएको थियो ।

तामाङमाथि कोष परिसरभित्र कर्मचारीसँग विवाद गरेको मात्र नभई, महिला प्रहरीमाथि दुर्व्यवहार र धकेलाधकेल गरेको आरोप छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register