काठमाडौँबाट २५ करोड नगदसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट पक्राउ गरेको हो । ट्रकमा लोड गरेर उक्त रकम लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत […]

Mar 18, 2025 - 06:38
 0
काठमाडौँबाट २५ करोड नगदसहित दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट २५ करोड रुपैयाँ नगदसहित दुई जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट पक्राउ गरेको हो ।

ट्रकमा लोड गरेर उक्त रकम लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरोलगायत विभिन्न मुलुकका मुद्रा बरामद गरिएको छ ।

सो घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register