हात्तीवनमा भीषण आगलागी, नियन्त्रण गर्दै प्रहरी (तस्विरहरू)

काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित हात्तीवन क्षेत्रमा आगो लागेको छ । इलाक प्रहरी कार्यालय फर्पिङको प्रहरी र दक्षिणकाली नगरपालिकाका नगरप्रहरीहरुले हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् । दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरेका थिए । […]

Feb 20, 2025 - 06:26
 0
हात्तीवनमा भीषण आगलागी, नियन्त्रण गर्दै प्रहरी (तस्विरहरू)

काठमाडौँ । दक्षिणकाली नगरपालिका वडा नं ४ स्थित हात्तीवन क्षेत्रमा आगो लागेको छ ।

इलाक प्रहरी कार्यालय फर्पिङको प्रहरी र दक्षिणकाली नगरपालिकाका नगरप्रहरीहरुले हिजो साँझबाट लागेको डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन् ।

दमकल र पानी ट्याङ्करको सहायतामा हिजो पनि स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आगो नियन्त्रणको प्रयास गरेका थिए । अझै पनि डढेलो नियन्त्रणमा भने आउन सकेको छैन । बाँकी तस्विरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register