अन्तरिक्षमा ९ महिनासम्म फसेका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए

काठमाडौं । नौ महिनासम्म अन्तरिक्षमा अड्किएका नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी बुच विलमोर सकुशल पृथ्वी फर्किएका छन् । स्पेसएक्सको अन्तरिक्ष यानले उनीहरुलाई आज पृथ्वीमा फर्काएको हो । स्पेसएक्स क्रू ड्र्यागन क्याप्सुलमार्फत सुनिता र बुचसहित नासाका अर्का अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोरबुनोभ पृथ्वी फर्किएको नासाले जनाएको छ । उनीहरूलाई लिएर आएको क्याप्सुल नेपाली समयअनुसार बिहान ३:४५ बजे फ्लोरिडाको गल्फ कोस्ट नजिक तालाहासीमा सुरक्षित रूपमा समुद्रमा अवतरण भएको थियो । जम्मा आठ दिनका लागि अन्...

Mar 19, 2025 - 03:11
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register