काभ्रे क्याम्पसमा नेविसङ्घको वर्चश्व

काठमाडौं । काभ्रेपालाञ्चेकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घको वर्चश्व देखिएको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को पदाधिकारीमा नेविसङ्घका रोहिन पराजुलीको प्यानल विजयी भएको हो । सभापतिमा पराजुली, सचिवमा तीर्थकुमारी भुजेल र कोषाध्यक्षमा मनीष श्रेष्ठ विजयी भए । विजयी तीनैजना नेविसङ्घका उम्मेदवार हुन् । यस्तै सदस्यमा पनि नेविसङ्घले नै वर्चश्व कायम राखेको […]

Mar 19, 2025 - 03:17
 0
काभ्रे क्याम्पसमा नेविसङ्घको वर्चश्व

काठमाडौं । काभ्रेपालाञ्चेकको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा नेपाली काङ्ग्रेसनिकट नेपाल विद्यार्थी सङ्घको वर्चश्व देखिएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को पदाधिकारीमा नेविसङ्घका रोहिन पराजुलीको प्यानल विजयी भएको हो ।

सभापतिमा पराजुली, सचिवमा तीर्थकुमारी भुजेल र कोषाध्यक्षमा मनीष श्रेष्ठ विजयी भए । विजयी तीनैजना नेविसङ्घका उम्मेदवार हुन् ।

यस्तै सदस्यमा पनि नेविसङ्घले नै वर्चश्व कायम राखेको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका अधिकाङ्श आङ्गिक क्याम्पसहरूमा मङ्गलबार स्ववियुको निर्वाचन भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register