प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, ६ चैत्र । झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका–६ का २४ बर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ [...] The post प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ appeared first on Jhapa Online.

Mar 19, 2025 - 07:30
 0
प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ

विराटनगर, ६ चैत्र । झापा र धनकुटाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत्र ०५ गते झापा मेचिनगर नगरपालिका–६ स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ कानेपोखरी गाउँपालिका–६ का २४ बर्षीय अबिन्द्र लिम्बुलाई १ ग्राम ४६० मिलिग्राम लागू औषध खैरो हिरोईनसहित पक्राउ गरेको छ ।

त्यसैगरी जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलिले लागु औषधको कारोबार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा धनकुटा नगरपालिका–७ जिरोप्वाईन्ट स्थितबाट २१ बर्षीय रविन राई र १८ बर्षीय रोशन मल्लिकलाई प्रतिबन्धित औषधी ट्रामोल–२ सय ५ क्याप्सुल, स्पास्मो–१ सय २५ चक्की र डिकोलिक–५९ चक्कि सहित नियन्त्रणमा लिएको हो ।

प्रतिबन्धित लागू औषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहको छ

The post प्रतिबन्धित लागू औषध सहित ३ जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register