इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित

काठमाडौं । इटाली घरेलु मैदानमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी इटालीसँग पराजित भएको छ । सान सिरोमा शुक्रबार बिहान भएको युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा इटाली जर्मनीसँग २–० गोल अन्तरले पराजित भएको हो । सान्ड्रो टोनालीले खेलको नवौं मिनेटमा गरेको गोलमा घरेलु टोली इटालीले अग्रता लिएको थियो । तर ४९औं मिनेटमा टिम क्लेइनडाइन्टले बराबरी […]

Mar 21, 2025 - 03:21
 0
इटाली घरेलु मैदानमा जर्मनीसँग पराजित

काठमाडौं । इटाली घरेलु मैदानमा आफ्नो प्रमुख प्रतिद्वन्द्वी इटालीसँग पराजित भएको छ ।

सान सिरोमा शुक्रबार बिहान भएको युईएफए नेसन्स लिग फुटबल प्रतियोगिताको क्वार्टरफाइनलको पहिलो लेगमा इटाली जर्मनीसँग २–० गोल अन्तरले पराजित भएको हो ।

सान्ड्रो टोनालीले खेलको नवौं मिनेटमा गरेको गोलमा घरेलु टोली इटालीले अग्रता लिएको थियो । तर ४९औं मिनेटमा टिम क्लेइनडाइन्टले बराबरी गोल फर्काए ।

खेलको ७६औं मिनेटमा लियोन गोरेट्ज्काले गोल गर्दै जर्मनीको जित सुनिश्चत गरे ।

अब दोस्रो लेग जर्मनीको मैदानमा हुने । यस खेलमा जर्मनीले पहिलो लेगको नतिजा कायमै राखेका सेमिफाइनल स्थान पक्का गर्नेछ ।

सेमिफाइनलमा पुग्न इटालीले भने नतिजा उल्ट्याउँदै कम्तीमा २ गोलको अन्तरमा जित्नुपर्नेछ । क

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register