त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ । सूचना निकाल्दै निर्वाचन अधिकृत अङ्गदमणि गौतमले चैत १३ गते स्ववियु चुनाव हुने जानकारी दिए । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ । चैत ५ गते स्ववियु निर्वाचन तोकिएपनि तालबन्दीका कारण स्थगित भएको थियो ।

Mar 24, 2025 - 09:38
 0
त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन हुने भएको छ ।

सूचना निकाल्दै निर्वाचन अधिकृत अङ्गदमणि गौतमले चैत १३ गते स्ववियु चुनाव हुने जानकारी दिए । बिहान ८ बजेदेखि मतदान सुरु हुनेछ ।

चैत ५ गते स्ववियु निर्वाचन तोकिएपनि तालबन्दीका कारण स्थगित भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register