सामसङको शक्तिशाली फोन ए५६ फाइभजी, यस्तो छ मूल्य र प्रि-अर्डर अफर
काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी ए५६ फाइभजी स्मार्टफोनको प्रि-अर्डर खुला भएको छ । आजदेखि चार दिनसम्म सीमित स्टकमा यो फोनको अग्रिम बुकिङ खुलाइएको कम्पनीले जनाएको छ । ए५६ मा स्मार्ट, सहज र रोचक अनुभव पाउन पहिलो पटक ‘Awesome Intelligence’ प्रविधि समावेश गरिएको कम्पनीको भनाइ छ । वनयूआई सेभेनमा आधारित फोनमा परिस्कृत क्यामेरा प्रविधि, मजबुत डिजाइन र सशक्त सुरक्षा प्रणाली रहेको कम्पनीको दाबी छ । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले ग्यालेक्सी ए५६ फाइभजीले उत्कृष्ट एआई अनुभव ल्याउँदै स्मार्टफो...

What's Your Reaction?






