गणतन्त्र पक्षधर विपक्षी दलहरू सिंहदरबारमा, बैठक जारी

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको बताइएको छ  । गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए । ती नेताका अनुसार बैठकमा सरकारका कामकारबाही लगायत अन्य समसामयिक […]

Mar 26, 2025 - 03:44
 0
गणतन्त्र पक्षधर विपक्षी दलहरू सिंहदरबारमा, बैठक जारी

काठमाडौं । संविधान र गणतन्त्र पक्षधर विपक्षी दलहरूको बैठक सिंहदरबारमा बसिरहेको छ । नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी रहेको बताइएको छ  ।

गणतन्त्रको पक्षमा चैत १५ गते काठमाडौंमा गर्ने प्रदर्शन र सभा लगायतका विषयमा बैठकमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

ती नेताका अनुसार बैठकमा सरकारका कामकारबाही लगायत अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register