चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरी, १३ चैत । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको छ । चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु [...] The post चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु appeared first on Jhapa Online.

Mar 26, 2025 - 08:08
 0
चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु

सुनसरी, १३ चैत । सुनसरीको भोक्राहानरसिंह गाउँपालिका-६ साहु टोलका सुदिप साह को ३ बर्षीया छोरी चन्दा साहको चार्जमा राखिएको सिटि सफारीबाट करेन्ट लागेर मृत्यु भएको छ ।

चैत्र १२ गते दिउँसो छिमेकीको घरमा चार्जमा राखिएको सिटि सफारिमा खेल्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएकी बालिकालाई उपचारकोलागी जिल्ला अस्पताल सुनसरी इनरुवा लैजादै गर्दा उनको बाटैमा मृत्यु भएको थियो भने शवलाई पोष्टमार्टमको लागी बि.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा धरान, सुनसरी पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

The post चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा बालिकाको मृत्यु appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register