ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ । बुधबार राति रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या भएको ललितपुर प्रहरीले जनाएको छ । रामेछाप नै घर भएका २५ वर्षीय सुमन रसाइलीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या आरोपी रसाइलीलाई पक्रेर […]

Mar 27, 2025 - 04:23
 0
ललितपुरको ओचु हाइटमा खुकुरी प्रहार गरी एक युवाको हत्या

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका– ४ ओचु हाइटमा एक युवकको हत्या भएको छ ।

बुधबार राति रामेछाप घर भएका ३० वर्षीय रिपक खातीको खुकुरी प्रहार गरी हत्या भएको ललितपुर प्रहरीले जनाएको छ ।

रामेछाप नै घर भएका २५ वर्षीय सुमन रसाइलीले उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

हत्या आरोपी रसाइलीलाई पक्रेर अनुसन्धान अघि बढाइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register