राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ । पत्रकार सम्मेलन गर्दै समितिका संयोजक सुवेदीले प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी दिए । उनले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि बताए । प्रसाईंकै नेतृत्वमा भोलि काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं […]

Mar 27, 2025 - 09:38
 0
राजावादी आन्दोलनको कमाण्डर बने दुर्गा प्रसाईं

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलनको कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिइएको छ ।

पत्रकार सम्मेलन गर्दै समितिका संयोजक सुवेदीले प्रसाईंलाई कमाण्डर तोकिएको जानकारी दिए । उनले डा. धवलशम्शेर राणाको नेतृत्वमा १ हजार १११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको पनि बताए ।

प्रसाईंकै नेतृत्वमा भोलि काठमाडौंमा प्रदर्शन हुँदैछ । राजावादीको प्रदर्शनका लागि काठमाडौं प्रशासनले तिनकुनेको स्थान छुट्याएको छ ।

भोलि नै गणतन्त्र पक्षधरहरूले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register