५७ सयले बढेर सुनको मूल्यले राख्यो रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य आज तोलामा ५ हजार ७ सय रुपैयाँले समेत बढेको छ । यसअघि २१ चैतमा सुन […]

Apr 10, 2025 - 06:36
 0
५७ सयले बढेर सुनको मूल्यले राख्यो रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो । सुनको मूल्य आज तोलामा ५ हजार ७ सय रुपैयाँले समेत बढेको छ ।

यसअघि २१ चैतमा सुन तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register