सेयर बजारमा उछाल, २२७ कम्पनीमा हरियाली 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ६७ अङ्कले बढेर २६६३ दशमलव ५४ को विन्दुमा पुगेको छ । बिहीबार ३०९ कम्पनीका ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २२ […]

Mar 27, 2025 - 09:38
 0
सेयर बजारमा उछाल, २२७ कम्पनीमा हरियाली 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ४१ दशमलव ६७ अङ्कले बढेर २६६३ दशमलव ५४ को विन्दुमा पुगेको छ ।

बिहीबार ३०९ कम्पनीका ५५ हजार ४४२ पटकको कारोबारमा ९७ लाख ७२ हजार १९६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ५ अर्ब २२ करोड ३० लाख ८३ हजार ३४० रुपैयाँ रहेको छ ।

२२७ कम्पनीको सेयर मूल्य बढ्दा १६ कम्पनीको घटेको छ । १३ उपसमूहमध्ये सबै हरियाली हुँदा आज हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register