…अनि बिथोलियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजावादीको प्रदर्शनस्थल तीनकुने तनावग्रस्त बनेको छ । राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो । प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् । हेरौँ, तस्वीरहरू –   […]

Mar 28, 2025 - 08:43
 0
…अनि बिथोलियो राजावादीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । राजावादीको प्रदर्शनस्थल तीनकुने तनावग्रस्त बनेको छ । राजावादीले प्रहरीको निषेधित क्षेत्र तोड्न खोजेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो ।

प्रदर्शनकारीले ढुङ्गामुढा गरेपछि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ ।

यससँगै राजावादीको कार्यक्रम प्रभावित भएको छ । कार्यक्रममा सहभागी हुन आएका नेताहरु कार्यक्रमस्थल छोडेर हिँड्न थालेका छन् ।

हेरौँ, तस्वीरहरू –

 

 

 

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register