नेपाली बजारमा सामसङ ए५६, ए३६ र ए२६ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा ग्यालेक्सी ए सिरिजका तीन नयाँ फाइभजी स्मार्टफोन भित्र्याएको  छ । कम्पनीले शुक्रबार ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको हो । सामसङले पहिलो पटक ग्यालेक्सी ए सिरिजमा 'असम इन्टेलिजेन्स' प्रविधि समावेश गरेको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत क्रियटिभिटी (सिर्जनात्मकता)लाई नयाँ परिभाषा दिन यो प्रविधि राखिएको कम्पनीको भनाइ छ । यी स्मार्टफोनमा एडभान्स्ड क्यामेरा सिस्टम, धुलो र पानी प्रतिरोधात्मक क्षमताका लागि आईपी ६७ रेटिङ, ...

Mar 29, 2025 - 11:52
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register