एकीकृत समाजवादीले राजावादी गतिविधिविरुद्ध देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राजावादीले गरेका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ । चैत १६ गते बसेको पार्टी स्थायी कमिटी बैठकले २५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए । साथै, राजावादी प्रदर्शनका नाममा भएकी हत्या, हिंसा ,हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल […]

Mar 30, 2025 - 10:38
 0
एकीकृत समाजवादीले राजावादी गतिविधिविरुद्ध देशभर प्रदर्शन गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले राजावादीले गरेका गतिविधिविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

चैत १६ गते बसेको पार्टी स्थायी कमिटी बैठकले २५ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

साथै, राजावादी प्रदर्शनका नाममा भएकी हत्या, हिंसा ,हिंसा, आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई तत्काल कडाभन्दा कडा कानुनी कारबाही गर्न पार्टीले माग गरेको छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register