रवीन्द्र, धवललगायतलाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई निसर्त रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ । माइतीघर मण्डलामा सोमबार राप्रपाले प्रदर्शन गरेको हो । राप्रपाले तीनकुने घटनामा पक्राउ परेका सबैको रिहाइसहित मृतकलाई शहीद गर्न माग राखेको छ । साथै, न्यायीक समिति बनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ । हेरौँ, तस्वीर […]

Mar 31, 2025 - 09:19
 0
रवीन्द्र, धवललगायतलाई रिहाइको माग गर्दै राप्रपाको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणालगायतलाई निसर्त रिहा गर्न माग गर्दै राप्रपाले प्रदर्शन गरेको छ ।

माइतीघर मण्डलामा सोमबार राप्रपाले प्रदर्शन गरेको हो ।

राप्रपाले तीनकुने घटनामा पक्राउ परेका सबैको रिहाइसहित मृतकलाई शहीद गर्न माग राखेको छ । साथै, न्यायीक समिति बनाउँदै दोषीलाई कारबाही गर्न माग गरेको छ ।

हेरौँ, तस्वीर –

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register