११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

इलाम। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Mar 31, 2025 - 11:54
 0
११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ५१ वर्षीय पुरुष पक्राउ

इलाम।

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चुलाचुली गाउँपालिका-६ तोरीबारी बस्ने ५१ वर्षीय हेम बहादुर विश्वकर्मालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

हेम बहादुरले ती बालिकालाई डरत्रास देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पेल्टिमारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register