ग्लोबल आइएमई बैंकको कर्पोरेट कार्यालयमा ईभी चार्जिङ स्टेसन

काठमाडौँ । ग्लोबल आइएमई बैंकले कमलादीस्थित आफ्नो कर्पोरेट कार्यालयमा विद्युतीय सवारीसाधन (ईभी) चार्ज गर्न चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । बिहीबार सञ्चालक कृष्णप्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठले संयुक्त रूपमा चार्जिङ स्टेसनको उद्घाटन गरे । गाडी चार्ज प्रालिसँगको सहकार्यमा स्थापना गरिएको सो चार्जिङ स्टेसनमा ४० किलोवाट क्षमताको सीसीटीयू सिंगल गन जडान गरिएको छ । उक्त सुविधा बैंकमा सेवा लिन आउने ग्राहक तथा कर्मचारीहरूका लागि उपलब्ध गराइएको छ । ...

Jun 7, 2025 - 14:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register