गोली लागी घाइते भएका रेविका खत्री र उनका दाइलाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । यही चैत १५ गते राजावादी आन्दोलनको घानमा परेर घाइते भएका रविका खत्री र उनका दाइ (नाम नखुलेको)का लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले मङ्गलबार काठमाडौं प्रदर्शन गरेका छन् । प्रहरीको गोली लागेर घाइते भएकी रेविका कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत छात्रा हुन् । हाल उनको सिभिल अस्पताल मा उपचार भइरहेको छ । […]

Apr 1, 2025 - 06:11
 0
गोली लागी घाइते भएका रेविका खत्री र उनका दाइलाई न्याय माग्दै विद्यार्थीको प्रदर्शन (तस्वीरहरू)

काठमाडौं । यही चैत १५ गते राजावादी आन्दोलनको घानमा परेर घाइते भएका रविका खत्री र उनका दाइ (नाम नखुलेको)का लागि न्याय माग्दै कोटेश्वर क्याम्पसका विद्यार्थीले मङ्गलबार काठमाडौं प्रदर्शन गरेका छन् ।

प्रहरीको गोली लागेर घाइते भएकी रेविका कोटेश्वर क्याम्पसमा बीबीएस तेस्रो बर्षमा अध्ययनरत छात्रा हुन् ।

हाल उनको सिभिल अस्पताल मा उपचार भइरहेको छ । रेविका र उनका दाइलाई घर छेउको गल्लीमा गोली लागेको थियो ।

तस्वीरहरू :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register